इपुर्वी खबर

खेलकुद

निलसरी च्यालेन्ज कप: झापा एफसीलाई हराउँदै आयोजक फाइनल प्रवेश

निलसरी च्यालेन्ज कप: झापा एफसीलाई हराउँदै आयोजक फाइनल प्रवेश

  मेचीनगर बैशाख २७ ।। युथ क्लब जोरसिमल यहाँ जारी प्रथम निलसरी च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा झापा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक युथ क्लब जोरसिमल  फाइनल प्रवेश गरेको हो। आयोजकको तर्फबाट रेजिन सुब्बाले खेलको ३४ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए उनले राइट ह्यान्ड साइडबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भयो।   त्यही  उनले गरेको गोल नै निर्णायक भएसँगै आयोजकले फाइनलको यात्रा तय गरेको हो। राष्ट्रिय खेलाडी देवेन्द्र तामाङ  रेजिन सुब्बासहित मैदान उत्रिएको आयोजकले पूरा अवधि झापा एफसीलाई दबाबमा राख्न सफल भयो पराजित झापा एफसीले…
Read More
निलसरी च्यालेन्ज कप: उत्कृष्ट जितका साथ आयोजक सेमिफाइनलमा प्रवेश

निलसरी च्यालेन्ज कप: उत्कृष्ट जितका साथ आयोजक सेमिफाइनलमा प्रवेश

मेचीनगर बैशाख २५  प्रथम निलसरी च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आज भएको तेस्रो क्वाटर फाइनल खेलमा उर्लाबारी फुटबल क्लबलाई पराजित गर्दै आयोजक युथ क्लब जोर्सीमल सेमिफाइनलमा प्रवेश गरेको छ। मेचीनगर नगरपालिका वडा नं ७ स्थित जोरसीमल खेल खेलमैदानमा आज भएको खेलमा उर्लाबारी fc मोरङलाई ४–१ गोल अन्तर पराजित गर्दै युथ क्लब जोरसिमल अन्तिम चारमा प्रवेश गरेको हो । खेलको सुरूवाती अग्रता उर्लाबारी एफसीले लिएको थियो । उर्लाबारीका लागि खेल सुरू भएको १२ औं मिनेटमा  राम थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ पूर्ण रूपमा आयोजकमाथि दबाब राखेको उर्लाबारी दोस्रो हाफमा केही अवसरहरू गुमाउँदा थप गोल…
Read More
निलसरी च्यालेन्ज कप आजबाट सुरु: उद्घाटन खेलमा झापा एफ सी विजयी

निलसरी च्यालेन्ज कप आजबाट सुरु: उद्घाटन खेलमा झापा एफ सी विजयी

  झापा वैशाख २३ ।।झापाको मेचीनगर ७ जोरसिमलमा आजबाट 'पहिलो निलसरी च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता' सुरु भएको छ। आज भएको उद्घाटन खेलमा आदर्श युवा क्लब बुधबारेलाई हराउँदै झापा एफसी  सेमिफाइनलमा प्रवेश गरेको छ। मेचीनगर नगरपालिका वडा नम्बर ७ जोरसिमल खेलमैदानमा   भएको उद्घाटन खेलमा आदर्श युवा क्लब बुधबारेमाथि  २–० गोल अन्तरको जित निकाल्दै झापा एफ सी सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा  हेमन लिम्बु र मिक्सन दासले एक एक गोल गरे। लिम्बुले पहिलो हाफको एघारौँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दासले दोस्रो हाफमा गोल गर्दै टिमको जित सुनिश्चित गरे। खेलको प्लेयर अफ द म्याच झापा एफसीका विवेक  राई…
Read More
बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिता: सेमिफाइनल समीकरण पूरा

बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिता: सेमिफाइनल समीकरण पूरा

  बिर्तामोड वैशाख २१ ।।  झापाको बिर्तामोडमा  जारी प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिर्तामोड नगरपालिका वार्ड नं ५ मा अवस्थित बिर्तामोड स्पोर्टस सेन्टरमा हिजो राति सम्पन्न प्रिक्वार्टर फाइनल र क्वार्टर फाइनल सकिएसँगै आज सेमिफाइनल र फाइनलका खेलहरु हुनेछन् । प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल आयोजक बिर्तामोड स्पोर्टस सेन्टर ‘ए’ र सिलिगुडीको नेताजी युथ क्लबीच हुनेछ । त्यस्तै, अन्तिम सेमिफाइनल खेल धराने डर्बी योङ युथ एफसी र यती एफीले आपसमा प्रतिस्पर्धा गर्ने छन् । आयोजकले मार्क्स एफसी सिलिगुडी र नेताजीले शनिश्चरे एफसीलाई हराउँदै अन्तिम चारमा प्रवेश गरेका हुन् । त्यस्तै, योङ युथले आयोजक बि…
Read More
प्रथम स्यालडागी नकआउट फुटबल कप को उपाधि सैनिक ११ फुटबल क्लबलाई

प्रथम स्यालडागी नकआउट फुटबल कप को उपाधि सैनिक ११ फुटबल क्लबलाई

  झापा ।। “ युवा उमेर होइन एउटा सोच हो। सोचमा खोट नहोस् सोच बदलौं देश बदलिन्छ" भन्ने नाराका साथ स्यालडाँगी युवा परिवार बिर्तामोड छ झापाको आयोजनामा सम्पन्न प्रथम स्यालडाँगी नकआउट फुटबल कप २०८२ को उपाधि सैनिक ११ फुटबल क्लब बिर्तामोड १० ले हात पारेको छ। बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित स्यालडागी खेलमैदानमा भएको फाइनल भीडन्तमा आयोजक स्यालडागी युवा परिवारलाई टाई ब्रेकर मा पराजित गर्दै उपाधि जित्न सफल भएको हो। निर्धारित समयमा दुवै टोलीबाट एकएक गोलको बराबरी भएसँगै निर्णय ट्राइबेकरमा पुगेको हो।  ट्राइबेकरमा आयोजक स्यालडाँगी युवा परिवारलाई ४/२ गोल अन्तरले पराजित गर्दै सैनिक ११ फुटबल क्लबले उपाधि जितेको हो।…
Read More
स्यालडाँगी नकआउट फुटबल कप: अन्तिम क्वाटर फाइनल खेलमा खुदुनाबारी युथ क्लब विजयी

स्यालडाँगी नकआउट फुटबल कप: अन्तिम क्वाटर फाइनल खेलमा खुदुनाबारी युथ क्लब विजयी

बिर्तामोड वैशाख ११ ।। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी  पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा विजयी हुँदै खुदुनाबारी युथ क्लब सेमिफाईनलमा प्रवेस गरेको छ । आज बिहिबार भएको अन्तिम क्वाटरफाइनल खेलमा  प्रतिस्पर्धी बुट्टाबारी युनाइटेड क्लबलाई सट अन् डेथमा पराजित गर्दै खुदनाबारी युथ क्लव सेमिफाईनलमा प्रवेस गरेको हो । पहिलो हाफको  २० औँ मिनेटमा बुट्टाबारी युनाइटेडले पेनाल्टीको अवसर प्राप्त गर्यो।  बुट्टाबारी युनाइटेडका क्याप्टेन  प्रवीन राईलाई खुदुनाबारी युथ क्लबका खेलाडीले डिबक्समा फल गरेपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै बुट्टाबारी युनाइटेडले खेलमा अग्रता बनाएयो उसका लागि आयुष लिम्बुले पेनाल्टीमा गोल गरे। पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको बुट्टाबारी…
Read More
प्रथम स्यालडाँगी नकआउट फुटबल कप :  पाहुना टोली कुवापानी एफसी  सेमिफाइनल प्रवेश

प्रथम स्यालडाँगी नकआउट फुटबल कप : पाहुना टोली कुवापानी एफसी सेमिफाइनल प्रवेश

  बिर्तामोड वैशाख १० ।। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी  पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगितामा उत्कृष्ट जितका साथ  पाहुना टोली कुवापानी एफसी इलाम  सेमिफाईनलमा प्रवेस गरेको छ । आज बुधबार भएको खेलमा लक्ष्मीधाप स्पोर्टिङ क्लब अर्जुनधारालाई २/० गोलअन्तरले पराजित गर्दै  कुवापानी एफसी इलाम सेमिफाईनलमा प्रवेस गरेको हो । पहिलो हाफको  २० औँ मिनेटमा कुवापानी एफसीका जर्सी नम्बर ९ का निशान राईले एकल प्रयासमा मैदानको दायाँ भागबाट बल अघि बढाउँदै डिबक्स नजिकैबाट गरेको प्रहारले जाली चुमें सगै कुवापानी एफसीले खेलमा अग्रता बनाएको हो। दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै बल पोजिसनमा पकड जमाएको कुवापानी एफसीका लागि जर्सी…
Read More
स्यालडाँगी नकआउट फुटबल कप : सैनिक ११ सेमीफाइनल प्रवेश

स्यालडाँगी नकआउट फुटबल कप : सैनिक ११ सेमीफाइनल प्रवेश

  बिर्तामोड वैशाख ०९ ।। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी  पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगितामा सैनिक ११  फुट्बल क्ल्ब  सेमिफाईनलमा प्रवेस गरेको छ । आज मङ्गलबार भएको दोस्रो क्वाटर्र फाईनल खेलमा धाइजन चाराली फुटबल क्ल्बलाई ४/० गोलअन्तरले पराजित गर्दै सैनिक ११ फुटबल क्लब सेमिफाईनलमा प्रवेस गरेको हो । पहिलो हाफमा दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए। पाएका केही अवसरहरूलाई गोल्पोस्टको दिशा दिन नसक्दा पहिलो हाफ दुवै टोलीका लागि गोलरहित बराबरी रह्यो। दोस्रो हाफमा धाइजन चाराली क्लबमाथि पूर्ण दबाब राख्दै सैनिक ११ फुटबल क्लबले अभिषेक गुरुङको उत्कृष्ट गोलसँगै खेलमा अग्रता बनायो। पहिलो गोल गरेको एक…
Read More
स्यालडाँगी नकआउट फुटबल कप आजबाट सुरु:  उद्घाटन खेलमा आयोजक विजयी

स्यालडाँगी नकआउट फुटबल कप आजबाट सुरु: उद्घाटन खेलमा आयोजक विजयी

  बिर्तामोड वैशाख ८।।   स्यालडाँगी युवा परिवार बिर्तामोड ६ झापाद्वारा आयोजित पहिलो संस्करणको स्यालडाँगी नकआउट फुटबल कप  झापाको बिर्तामोडमा आजबाट सुरु भएको छ। स्यालडाँगी युवा परिवारको  खेलमैदानमा आज भएको उद्घाटन खेलमा सृजनशील युवा समूह बुद्धशान्ति  झापालाई पराजित गर्दै  आयोजक स्यालडाँगी युवा परिवार  सेमीफाइनलमा प्रवेश गरेको हो। खेलमा सृजनशील युवा समूह बुद्धशान्ति झापालाई ४ - ० गोल अन्तरले पराजित गर्दै  आयोजकले विजयी सुरुवात गरेको हो। खेलको पहिलो हाफमा १ - ० गोलको अग्रता बनाएको आयोजकले दोस्रो हाफमा सृजनशीललाई पूर्ण दबाबमा राख्दै लगातार तीन गोल थप्न सफल भयो। पराजित सृजनशील युवा समाज भने पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट नै घर…
Read More
प्रथम स्यालडाँगी नकआउट फुटबल कप आजबाट सुरु : उद्घाटन खेलमा सृजनशीलले आयोजकको सामना गर्ने

प्रथम स्यालडाँगी नकआउट फुटबल कप आजबाट सुरु : उद्घाटन खेलमा सृजनशीलले आयोजकको सामना गर्ने

  बिर्तामोड वैशाख ८।।  स्यालडाँगी युवा क्लबको आयोजनामा  प्रथम स्यालडागी नकआउट फुटबल कप प्रतियोगिता आजबाट सुरु हुँदैछ। स्यालडाँगी युवा परिवारद्वारा आयोजित उक्त प्रतियोगिता बिर्तामोड ६ स्थित स्यालडाँगी खेलमैदानमा हुनेछ ।प्रतियोगिता  बैशाख ८  गते आज देखि १५ गतेसम्म सञ्चालन हुनेछ प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका बीच  विर्तामोड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङबाले  उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रतियोगितामा इलाम र झापाका  गरी जम्मा ८ वटा टिमले सहभागी जनाउने संस्थाका अध्यक्ष विजय तामाङले जानकारी दिए । प्रतियोगिता अन्तर्गत आज उद्घाटन खेलमा सृजनशील युवा क्लब बुद्धशान्तिले आयोजक स्यालडाङ्गी युवा क्लबको सामना गर्नेछ। आठ दिनसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले नगद…
Read More