इपुर्वी खबर

Day: २०८२ बैशाख २४, बुधबार

निलसरी च्यालेन्ज कप: रेड हर्ष इलाम सेमिफाइनल प्रवेश

निलसरी च्यालेन्ज कप: रेड हर्ष इलाम सेमिफाइनल प्रवेश

  झापा वैशाख २४ ।।झापाको मेचीनगर ७ जोरसिमलमा जारी निलसरी च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगितामा जीत निकाल्दै रेड हर्स फुटबल क्लब इलाम सेमिफाइनल प्रवेश गरेको छ। आज भएको  खेलमा धरान सिटी फुटबल क्लब सुनसरीलाई  हराउँदै रेड हर्स फुटबल क्लब इलाम सेमिफाइनल प्रवेश गरेको हो। मेचीनगर नगरपालिका वडा नम्बर ७ जोरसिमल खेलमैदानमा  भएको  खेलमा धरान सिटी फुटबल क्लब सुनसरीलाई  २–१ गोल अन्तरले पराजित गर्दै रेड हर्स फुटबल क्लब इलामले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। खेलमा  दिपेश राई र सन्देश खवासले एक एक गोल गरे। राईले पहिलो हाफको ४२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको अन्तिम मिनेटमा दिपेश…
Read More
काश्मीरको बिभिन्न स्थानमा हवाई आक्रमण

काश्मीरको बिभिन्न स्थानमा हवाई आक्रमण

नयाँ दिल्ली।। भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका नौ स्थानमा हवाई आक्रमण गरेको छ। पाकिस्तानी सेनाले भने तीन स्थानमा आक्रमणमा भएको जनाएको छ। भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न स्थानमा आक्रमण भएको दाबी गरेको छ। यो हवाई आक्रमणपछि अन्तर्राष्ट्रिय समुदायले पनि प्रतिक्रिया जनाइसकेका छन्। अमेरिकी विदेशमन्त्री मार्क रुबियोले घटनालाई गम्भीरतापूर्वक लिएको बताएका छन्। आक्रमणमा तीन बालबालिकाको साथमा सात जनाको ज्यान गएको पाकिस्तानले जनाएको छ। अहिले धेरै भारतीय विमना सेवाहरूले भारत अधीनस्थ काश्मीरको उडान रद्द गरेका छन्। संसारका धेरै एयरलाइन्सका विमान पाकिस्तानको बाटो बाट अन्यत्र डाइभर्ट हुन थालेका छन्। पाकिस्तानी सूचना मन्त्री अतुल्लाह तरारले भारतले सीमा नै पार गरेको प्रतिक्रिया दिँदै यसको…
Read More