इपुर्वी खबर

Day: २०८२ जेष्ठ ५, आईतवार

वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि वार्ड नं ३ लाई

वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि वार्ड नं ३ लाई

  बिर्तामोड जेठ ४ ।। झापाको  बिर्तामोडमा  सञ्चालित वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बिर्तामोड वडा नं ३ ले जितेको छ। आज भएको फाइनल खेलमा अर्को उपाधि दावेदार मानिएको टिम बिर्तामोड नगरपालिका वडा नं ६ लाई सोझो सेटमा पराजित गर्दै वडा नम्बर ३ ले उपाधिमाथि कब्जा जमाएको हो। पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ४ लाई ३-० को सोझो सेटमा पराजित गर्दै वडा नम्बर ३ ले फाइनल यात्रा तय गरेको थियो भने वडा नं ७ लाई सोझो सेटमा नै पराजित गर्दै वार्ड नम्बर ६ ले फाइनलमा वडा नम्बर ३ सँगको भेट पक्का गरेको हो। फाइनलमा वडा नम्बर ३ ले वडा नम्बर ६…
Read More