इपुर्वी खबर

Day: २०८२ बैशाख २७, शनिबार

निलसरी च्यालेन्ज कप: झापा एफसीलाई हराउँदै आयोजक फाइनल प्रवेश

निलसरी च्यालेन्ज कप: झापा एफसीलाई हराउँदै आयोजक फाइनल प्रवेश

  मेचीनगर बैशाख २७ ।। युथ क्लब जोरसिमल यहाँ जारी प्रथम निलसरी च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा झापा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक युथ क्लब जोरसिमल  फाइनल प्रवेश गरेको हो। आयोजकको तर्फबाट रेजिन सुब्बाले खेलको ३४ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए उनले राइट ह्यान्ड साइडबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भयो।   त्यही  उनले गरेको गोल नै निर्णायक भएसँगै आयोजकले फाइनलको यात्रा तय गरेको हो। राष्ट्रिय खेलाडी देवेन्द्र तामाङ  रेजिन सुब्बासहित मैदान उत्रिएको आयोजकले पूरा अवधि झापा एफसीलाई दबाबमा राख्न सफल भयो पराजित झापा एफसीले…
Read More