इपुर्वी खबर

Day: २०८२ बैशाख २५, बिहीबार

निलसरी च्यालेन्ज कप: उत्कृष्ट जितका साथ आयोजक सेमिफाइनलमा प्रवेश

निलसरी च्यालेन्ज कप: उत्कृष्ट जितका साथ आयोजक सेमिफाइनलमा प्रवेश

मेचीनगर बैशाख २५  प्रथम निलसरी च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आज भएको तेस्रो क्वाटर फाइनल खेलमा उर्लाबारी फुटबल क्लबलाई पराजित गर्दै आयोजक युथ क्लब जोर्सीमल सेमिफाइनलमा प्रवेश गरेको छ। मेचीनगर नगरपालिका वडा नं ७ स्थित जोरसीमल खेल खेलमैदानमा आज भएको खेलमा उर्लाबारी fc मोरङलाई ४–१ गोल अन्तर पराजित गर्दै युथ क्लब जोरसिमल अन्तिम चारमा प्रवेश गरेको हो । खेलको सुरूवाती अग्रता उर्लाबारी एफसीले लिएको थियो । उर्लाबारीका लागि खेल सुरू भएको १२ औं मिनेटमा  राम थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ पूर्ण रूपमा आयोजकमाथि दबाब राखेको उर्लाबारी दोस्रो हाफमा केही अवसरहरू गुमाउँदा थप गोल…
Read More