इपुर्वी खबर

Day: २०८२ बैशाख १४, आईतवार

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, ५० बढी घाइते,आन्दोलनमा घुसपैठ भएको महासंघको भनाई

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, ५० बढी घाइते,आन्दोलनमा घुसपैठ भएको महासंघको भनाई

काठमाडौं।विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा झडप भएको छ । शिक्षकहरू प्रदर्शन गर्दै बानेश्वर पुगेकामा निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको हो । निषेधित क्षेत्र तोड्न खोजेपछी प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो सोही बेला शिक्षकहरूबाट प्रहरीमाथि ढुङ्गा प्रहार गरेको थियो । दोहोरो झडपका क्रम बिच ५० जना भन्दा बढी शिक्षकहरू घाइते भएको नेपाल शिक्षक महासंघले जनाएको छ । घाइतेहरूलाई शहरको विभिन्न अस्पतालमा उपचार गरिन्दै गरेको जनाइएको छ । उता सोही आन्दोलनको समाचार संकलन गर्दै  बानेश्वर पुगेकी पत्रकार सविना कार्की समेत घाइते भएकी छन् ।पानीको फोहोराबाट कार्कीको आँखामा गम्भीर चोट लागेको छ।…
Read More