इपुर्वी खबर

जग्गाको विवादमा  झडप हुँदा ११ जना घाइते

 

बिर्तामोड साउन १०।। झापाको बार्‍हदशी गाउँपालिका ३ मा जग्गाको विवादमा  झडप हुँदा ११ जना घाइते भएका छन् ।

आज बिहान करिब साँढे ११ बजे बार्‍हदशी-३ राधानगरमा दुई स्थानिय प्रर्शुराम साह र रेखानन्द साह बीच  खेति जग्गाको विषयमा विवाद उत्पन्न भएको थियो ।

झडपमा दुवै पक्षबाट बाँस, लाठी लगायत प्रयोग भएको पाइएको प्रहरीले बताएको छ ।

विवाद उग्र बनेपछि सामुहिक झडप हुँदा ११ जना घाइते भएका छन् । जस मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते हुनेमा . अजय कुमार साह, लिला नन्द साह, रेखा नन्द साह, चाँदनी साह, . पदमा देवी साह,  विष्णु प्रसादसाह, महानन्द साह, पर्शुराम साह, पर्सुराम साह, विवेक साह, मुनाखोरी साह, रहेका छन

घाइतेहरुलाई बिर्तामोडको बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...